धवलागिरी, मालिका गापा र बेनपामा नेकपाको कार्यकर्ता प्रशिक्षण

विकल्प न्यूज/बेनी कार्तिक २ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले शनिबार एकै दिन तीन वटा स्थानीय तहमा संगठित सदस्यहरुलाई प्रशिक्षण गरेको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानका साथै पार्टीका नीति निर्देशन, सरकारका काम र योजनालाई कार्यकर्ता माझ पु¥याउन धवलागिरी गाउँपालिकाको ताकम, मालिकाको दरवाङ र बेनीमा प्रशिक्षण कार्यक्रम गरेको हो । … Continue reading धवलागिरी, मालिका गापा र बेनपामा नेकपाको कार्यकर्ता प्रशिक्षण